विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी अहिलेसम्म एक सय २९ जनाको मृत्यु भएको छ।
आइतबार दिउँसोसम्म १२९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अझै ६२ जना बेपत्ता छन् ।
त्यस्तै, घटनामा ८६ जना घाइते छन् भने सुरक्षाकर्मीले ३ हजार २६६ जना भन्दा बढीको उद्धारसमेत गरेको छ।
वर्षाका कारण विभिन्न ठाउँका सडक पनि अवरूद्ध छन् । लामो दूरीमा निस्किनुपरेमा प्रहरी कार्यालयमा सम्पर्क गरी मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.