विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
आइसिसी विश्वकप लिग(२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । यो त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले आज आफ्नो तेस्रो खेल स्कटल्याण्डसँग खेल्न लागेको हो ।
खेल स्कटल्याण्डको फोर्थहिल डुन्डीमा नेपाली समय अनुसार अपराह्न ३स् ४५ बजेबाट सुरु हुनेछ।
नेपालले यसअघि सिरिजको पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको थियो ।
त्यसपछि नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दै नेपाल प्रतियोगितामा अपराजित रहन सफल भएको छ।
सिरिजको अन्तिम खेल नेपालले यही बिहीबार नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.