पहिरोका कारण मुग्लिङ–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प"> पहिरोका कारण मुग्लिङ–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प"> पहिरोका कारण मुग्लिङ–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प" />

पृथ्वीराजमार्गअन्तर्गत चितवनको नाग्दीखोलामा पहिरो, मुग्लिङ–मलेखु सडक अवरुद्ध

पहिरोका कारण मुग्लिङ–मलेखु सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाएर सुचारु रूपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।

सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने उनले बताए ।

+