विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
संयुक्त जनआन्दोलन समितिले सोमबारको लागि आह्वान गरेको काठमाडौं उपत्यका बन्द फिर्ता लिएको छ।
संविधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै गठन गरिएको संयुक्त जनआन्दोलन समितिले सोमबारको लागि आह्वान गरेको काठमाडौं उपत्यका बन्द फिर्ता लिएको हो ।
बन्दको आह्वान राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहितका नेताहरूको गिरफ्तारीको विरोधमा गरिएको थियो। तर उनीहरू सबै रिहा भइसकेपछि बन्द स्थगन गरिएको समितिले जनाएको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.