विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने विमानमार्फत् भरतपुर प्रस्थान गरेका छन् ।
मौसमको खराबीका कारण भैरहवा उडान हुन नसकेपछि भरपुरसम्म जहाजमा र त्यसपछि पैदल मार्गबाटै भैरहवा जान लागेका हुन् । उच्च अदालत तुलसीपुरले लामिछानेलाई बिहीबार थुनामुक्त गर्न आदेश दिएको थियो । त्यससँगै लामिछाने आवश्यक कागजी प्रक्रियाका लागि भैरहवा जान लागेका हुन् ।
बिहीबार आदेश आए पनि कागजी प्रक्रिया नपुगेका कारण रवि थुनामा नै रहेका छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.