विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी संशोधन गर्न बनेको विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको बताएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी संशोधन गर्न बनेको विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको बताएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी संशोधन गर्न बनेको विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी संशोधन गर्न बनेको विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई संवोधन गर्दै उनले भने, ‘यो विधेयक हाम्रो प्रचिलत कानून, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको भएको छ।’
यो संसोधन विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले समेत नियालीरहेको भन्दै देउवाले उनीहरूबाट समेत साथ प्राप्त हुने विश्वास व्यक्त गरे।
‘संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउँदै गर्दा हामीलाई अन्तर्राष्ट्रिय समुदायले निकायलीरहेको छ,’ उनले भने, ‘यो विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवालाले पनि स्वागत गर्ने हाम्रो विश्वास छ।’
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.