विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
साताको पहिलो कारोबारका दिन आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले बढेको हो ।
अघिल्लो कारोबारका दिन ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २४ सय रुपैयाँले बढेर ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यो मूल्य हाल सम्मको उच्च मूल्य हो ।
त्यस्तै आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार आज चाँदी २ सय ९० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
शुक्रबार ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २ सय ९० रुपैयाँले बढेर ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.