विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उडान र अवतरण प्रभावित भएको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।
आज बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट भएका छन्र । खराब मौसमका कारण टर्कीको इस्तानबुलबाट काठमाडौँ आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् ।
विमान अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.