विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि हुने भएको छ । सोमबार बहस नसकिएपछि मुद्दा पुनः बुधबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो । मंगलबार सार्वजनिक बिदा परेकाले आज बाँकी थुनछेक बहस हुनेछ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.