जमेको हिउँ पन्छाएर खुल्यो कागबेनी–मुक्तिनाथ सडक

हिउँका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुल्यो जोमसोम ९मुस्ताङ०, १६ माघः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीदेखि मुक्तिनाथ सडकखण्डमा जमेको हिउँ डोजरले पन्छाएर सडक खुलाइँदै । गत मङ्गलबार राति परेको हिउँ नपग्लिदा मुस्ताङ घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या भएको थियो । वडाको पहलमा बुधबार बिहानैदेखि सडकको हिउँ पन्छाउने काम भइरहेको छ । तस्बिरः सुशीलबाबु थकालीररासस

मुस्ताङ, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीदेखि मुक्तिनाथ सडकखण्डमा जमेको हिउँ डोजरले पन्छाएर सडक खुलाइँदै ।

गत मङ्गलबार राति परेको हिउँ नपग्लिदा मुस्ताङ घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या भएको थियो ।

वडाको पहलमा बुधबार बिहानैदेखि सडकको हिउँ पन्छाउने काम भइरहेको छ ।

रासस

+