प्रहरी एआईजीमा रामदत्त जोशी सिफारिस

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई सिफारिस गरेको छ ।

सोमबार गृह मन्त्रालयका सचिवको नेतृत्वमा हुने बढुवा सिफारिस समितिको बैठकले जोशीलाई एआईजीमा सिफारिस गरेको हो ।
+