विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । उनले प्रतिनिधिसभा सदस्य निर्वाचन लड्नका लागि राजीनामा दिने भएका हुन् ।
‘उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ४ गते राजीनामा आउँछ, ‘सचिवालयका एक सदस्यले भने ।
त्यसपछि उनी निर्वाचन तयारीका लागि झापा–५ मा जाने तयारीमा छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्नेगरी छलफलमा छन् । आगामी ४ गते प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ नोमिनेसन दर्ता गर्ने कार्यक्रम छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.