विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
प्रधानमन्त्री केपी ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताएका छन् ।<"> प्रधानमन्त्री केपी ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताएका छन् ।<"> प्रधानमन्त्री केपी ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताएका छन् ।<" />
प्रधानमन्त्री केपी ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताएका छन् ।
उनले थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा (थाइल्यान्ड उडान अनुमति पाएको पनि जनाएका छन् ।
सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्, ‘थाइ एयर एशीयाले हिजोदेखि साताको चार दिन भैरहवा (थाइल्यान्ड उडान अनुमति पाएको छ ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौं ।’
विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरूलाई अनुरोध गर्दै ओलीले अगाडि भनेका छन्, ‘हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौं ।
यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ। विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरूलाई समेत अनुरोध गर्छु ।’
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.