विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ को आजको पहिलो खेल कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ । टस जित्दै चितवन राइनोजका कप्तान कुशल मल्लले पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
उनको निर्णयसँगै कर्णाली याक्सले पहिला ब्याटिङ गर्दै खेलको सुरुआत गरेको छ । प्रारम्भिक चरणमै दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेका छन् ।
आजको खेललाई एनपीएल सिजन–२ को महत्वपूर्ण भिडन्त मानिएको छ, जहाँ दुवै टोली जित निकाल्दै अंक तालिकामा अग्रता जमाउने प्रयासमा छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.