विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
भारतको कास्मिरमा भएको मंगलबार आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव बुटवल ल्याइएको छ । सुदीपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै नेपाल ल्याउन ल्याइएको हो ।
आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि कास्मिर गएका बुटवलका युवा सुदीप न्यौपानेको उक्त हमलामा ज्यान गएको थियो। आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् ।
उक्त घटनामा कम्तीमा २७ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक र दुई जना विदेशी नागरिक ९एक नेपाली र एक युएईका नागरिक० रहेका छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.