विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं- रुपन्देही तिलोत्तमा नगरपालिका-१७ मा सञ्चालन भएको टाइगर प्यालेस होटलले ऋण लिँदा सरकारी जग्गा र सरकारी जग्गामा बनेको भवनसमेत धितो मूल्यांकन भएको विषय खुल्न आएको छ। सरकारी जग्गा र सरकारी जग्गामा बनेको भवनको समेत मूल्यांकन गरी धितो जारी भएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि नेपाल प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.