विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
साउदी : साउदी अरेबियामा एकैदिन २२ नेपालीले बहिर्गमन भिसा पाएका छन्। साउदीमा वैदेशिक रोजगारको क्रममा लामो समयदेखि कार्यरत रहँदा सम्बन्धित कम्पनीले एकामा नवीकरण नगरेको, हुरुप लगाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीको लागि वाणिज्य दूतावास जेद्दाको सहकार्यमा साउदी सरकारले सो बहिर्गमन भिसा जारी गरेको हो।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.