विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
डिजिटल कारोबारले नोटको प्रयोगलाई विस्थापित गर्दै लगे पनि चलनचल्तीको नोटको प्रयोगमा भने कमी आएको छैन । आर्थिक वर्ष ०७८/७९ मा ६ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँका नोट चलनचल्तीमा रहेकोमा ०७९/८० मा सात अर्ब ६१ करोडले वृद्धि भएर ६ खर्ब ४० अर्ब आठ करोड रुपैयाँबराबरका नोट चलनचल्तीमा छन् । नेपाल राष्ट्र बैंकका अनुसार बजारमा चलनचल्तीमा रहेका नोट कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ११.८३ प्रतिशत हो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.