विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नयाँदिल्ली — भारतले क्यानडाका नागरिकका लागि यात्रा अनुमति (भिसा) सेवा बन्द गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बागचीले असुरक्षाका कारण क्यानडामा रहेको भिसा एप्लिकेसन सेन्टर बन्द गरिएको बताए । क्यानडामा रहेका भारतीय कूटनीतिज्ञ र कार्यालयमाथि लगातार धम्की आइरहेकाले भिसाको कार्य बन्द गर्नुपरेको उनको भनाइ छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.